Logo

स्वीकृतिबिनै इन्टरनेट प्याकेज सञ्चालन गर्ने ६ सेवा प्रदायकलाई ५० हजार जरिवाना

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले स्वीकृतिबिना इन्टरनेट सेवा प्याकेज सञ्चालन गरेको भन्दै ६ वटा सेवा प्रदायकलाई जनही ५० हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ। प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालद्वारा जारी विज्ञप्तिअनुसार अनुमतिपत्रका सर्तविपरीत कार्य गरेको पाइएपछि दूरसञ्चार ऐन, २०५३ को दफा ४७(१) बमोजिम जरिवाना गर्ने निर्णय गरिएको हो। प्राधिकरणको निर्णयअनुसार नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, आई.…