Logo

महालक्ष्मी विकास बैंकको नन्दी माध्यमिक विद्यालयलाई आर्थिक सहयोग

महालक्ष्मी विकास बैंकले नन्दी माध्यमिक विद्यालयलाई आर्थिक सहयोग गरेको छ । बैंकले ‘एक शाखा, एक सामाजिक उत्तरदायित्व’ कार्यक्रम अन्तर्गत दरवारमार्ग शाखाले काठमाडौंको नन्दी माध्यमिक विद्यालयलाई खेलकुदका सामाग्री तथा पानी ट्याङ्कीका लागी ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो । विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई गुणस्तरिय शिक्षा सँगसँगै शारिरिक तथा बौद्घिक विकासकालागी खेलकुद अपरिहार्य भएको र कोभिड ̵…