Logo

अर्थ

सुनको मूल्यमा भारी गिरावट, कतिमा कारोबार हुँदैछ ?



बिहीबार छापावाल सुनको मूल्य ३५ सय रूपैयाँले घटेको छ ।

बुधबार, छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँ कायम भएकोमा आज ३५ सयले घटेर १ लाख २ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १५ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, बुधबार चाँदीको मूल्य प्रतितोला १४ सय ५० रुपैयाँ कायम भएकोमा आज ४५ रूपैयाँले घटेर १४ सय ५ रूपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहीबार १०:४७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।