भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिसको प्रमुख सञ्चालन अधिकृत (सीओओ)मा बैंकर सिद्धान्त ठकुरी नियुक्त भएका छन् । नवनियुक्त सीओओ ठकुरीसँग नबिल बैंकमा काम गरेको १८ वर्षभन्दा धेरै र कार्ड तथा डिजिटल पेमन्टको क्षेत्रमा दशक लामो अनुभव छ । यसका साथै उनीसँग सेल्स एण्ड मार्केटिङ्, सञ्चालन तथा जोखिम व्यवस्थापन क्षेत्रको समेत ८ वर्षभन्दा बढिको अनुभव छ…