Logo

सिटिजन लाइफले डाक्यो वार्षिक साधारणसभा, यस्ता छन् अजेन्डा

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो चौथो वार्षिक साधारणसभा डोकेको छ। कम्पनी सञ्चालक समितिको बैठकले आउँदो चैत ११ गते वार्षिक साधारणसभा डोकेको हो। सभा काठमाण्डौको ठमेलस्थित छाँयादेवी कम्प्लेक्सको अलोफ्ट काठमाण्डूमा दिउँसो ३ बजेदेखि हुनेछ। सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ। सोही सभाले कम्पनीको नियमावलीको नियम २७, २९ र ३१ मा आवश्यक संशोधन गर्ने र…