Logo

कामना सेवा विकास बैंकद्वारा भक्तजनहरूलाई पानी तथा जुस वितरण

महाशिवरात्रिको अवसरमा कामना सेवा विकास बैंकले हिजो मंगलबार पशुपति क्षेत्रमा पानी तथा जुस वितरण गरेको छ । शिवरापत्रिको अवसरमा दर्शन गर्न पशुपति पुगेका भक्तजनहरूको सेवा र सुविधालाई मध्यनजर गरी पशुपति मन्दिर परिसर र चाबहिलमा शुद्ध पिउने पानी तथा जुस वितरण गरेको बैंकले जनाएको छ । यसैगरी काठमाडौं–३०, ज्ञानेश्वरस्थित आनन्द भैरव मन्दिरलगायत देशका विभिन्न स्थानहरूमा समेत…