Logo

एनसीसी बैंकका ग्राहकलाई सोल्टी होटलमा १० प्रतिशत छुट

नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक)का ग्राहकले सोल्टी होटलमा छुट पाउने भएका छन् । शुक्रबार बैंक र काठमाडौंमा अवस्थित सोल्टी इन्टरप्राइजेज प्रालिबीच यसबारे द्विपक्षीय सम्झौता भएको छ । यस सम्झौता अनुसार बैंकका ग्राहकहरुले काठमाडौंमा अवस्थित सोल्टी होटल र नेपालगञ्जमा अवस्थित सोल्टी वेस्टण्ड प्रिमियरमा बैंकको डेबिटरक्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग मार्फत भुक्तानी गर्दा फुण्ड एण्ड…