Logo

बाजुरा सदरमुकाम मार्तडीमा राष्ट्रिय प्रसारण लाइनको बिजुली

बाजुरा, बाजुरा सदरमुकाम मार्तडीमा नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारणको लाइन जोडिएको छ । नागरिक समाजले गरेको आन्दोलन र कार्यालयमा तालबन्दीपछि सदरमुकाममा राष्ट्रिय प्रसारण लाइन जडान गरिएको हो । दैनिक ६ देखि १० घण्टा लोडसेडिङ खेप्दै आएका सदरमुकामबासी राष्ट्रिय प्रसारण लाइन जडान भएपछि खुसी भएका छन् । मार्तडी बजारसहित आसपासका क्षेत्र समेत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको…