Logo

कोरोनाकाे हटस्पाेट बन्दै बैंक तथा वित्तिय संस्था

काठमाडाैं । राजधानीमा सञ्चालित वित्तिय संस्थाहरुले सरकारले कोरोना नियन्त्रण गर्न बनाएको स्वास्थ्य मापदण्ड पालना गरेको छैन । जसको कारण वित्तिय संस्थाहरु कोरोना उल्पादन गर्ने कलकारखाना बन्दै गरेका छन् । वित्तिय संस्थामा काम गर्ने कर्मचारीहरुले पनि कुनै पनि स्वास्थ्य मापदण्ड पालना गरेको देखिँदैन । नेपाल राष्ट्र बैंक, सहकारी विभाग र अर्थ मन्त्रालयले यी संस्थामा अनुगमन फितलो…