Logo

मेलेसियाबाट वर्ल्डरेमिटमार्फत सिधै एनआईसी एशिया बैंकमा पैसा पठाउन सकिने

एनआईसी एशिया बैंक र वर्ल्ड रेमिटबीच नयाँ सम्झौता भएको छ । बैंक र वर्ल्डरेमिटबीच मलेसियाबाट नेपालमा जुनसुकै बैंक खातामा तुरुन्त रकम पठाउन सकिने सम्झौता भएको हो । यसबाट मलेसियामा बस्दै आएका नेपालीले बिना झन्झट वल्र्डरेमिटको एप तथा वेबसाइटको प्रयोग गरी नेपालका कुनै पनि बैंक खातामा अनलाइनमार्फत तुरुन्त रकम पठाउन सक्नेछन् । यसबाहेक विदेशबाट आफुले इच्छाएको…