काठमाडौं । नेपाल पर्यटन बोर्डका निलम्बित सिईओ धनञ्जय रेग्मीले सुन तस्करी गरेको आरोप ठहर भएको छ । रेग्मीले २०७४ पुस ७ गते ल्याएको अवैध सुनलाई तस्करी ठहर गरेर त्रिभुवन विमानस्थल भन्सार कार्यालयले १ लाख ४० हजार ६ सय ८५ रुपैयाँ जरिवाना र सुन जफत गरेको व्यहोराको पत्र संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल…