Logo

सुनको मूल्य तोलामा ५ हजार बढ्यो, कतिमा हुँदैछ काराेबार?

काठमाडौं । सोमबार सुनको मूल्य तोलामा ५ हजार रुपैयाँ बढेको छ । आज सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार २ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । अघिल्लो दिन २ लाख ९३ हजार २ सय रुपैयाँ थियो । त्यस्तै चाँदीको मूल्य प्रतितोला आज १२० रुपैयाँ बढेको छ । अघिल्लो दिन ४…