Logo

अर्थ

नेपाल लाइफको सीईओमा पुनः दोहोरिए प्रवीण रमण पराजुली



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनः प्रवीण रमण पराजुली दोहोरिएका छन् ।

कम्पनी सञ्चालक समितिको जेठ २९ गते बसेको बैठकले सीईओमा पुनः पराजुलीलाई नियुक्त गर्ने निर्णय गरेको हो । योसँगै पराजुलीको कार्यकाल पुनः ४ वर्षका लागि थप गरिएको हो ।

यसअघि २०७९ साउन ४ गते पराजुली नेपाल लाइफको सीईओमा नियुक्त भएका थिए ।

प्रकाशित मिति : १ असार २०८३, सोमबार १०:५०   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।