Logo

अर्थ

सुनको मूल्य तोलामा ५ हजार बढ्यो, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । सोमबार सुनको मूल्य तोलामा ५ हजार रुपैयाँ बढेको छ । आज सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार २ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

अघिल्लो दिन २ लाख ९३ हजार २ सय रुपैयाँ थियो ।

त्यस्तै चाँदीको मूल्य प्रतितोला आज १२० रुपैयाँ बढेको छ । अघिल्लो दिन ४ हजार ८९५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार १५ रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति : १ असार २०८३, सोमबार ११:४०   :  बजे

78
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।