Logo

सिद्धार्थ बैंकको सभाले पारित गर्यो १५ प्रतिशत लाभांश, पुँजी साढे १२ अर्ब नाघ्यो

सिद्धार्थ बैंकले प्रस्तावित १५ प्रतिशत लाभांश पारित भएको छ । पुस ३० गते सम्पन्न बैंकको २०औं वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरेको हो । सभाले बैंकको चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस सेयर तथा ०.७५ प्रतिशतको नगद लाभांश (बोनस शेयर कर प्रयोजनका लागि मात्र) प्रदान गर्ने प्रस्ताव पारित गरेको हो । हाल बैंकको चुक्ता पुँजी…