Logo

नेपाल एसबिआई बैंक एनसिएचएलको नेशनल पेमेन्ट स्वीचमा आवद्ध

नेपाल एसबिआई बैंक तथा नेपाल क्ल्यिरिङ हाउसबीच नेशनल पेमेन्ट स्वीचको पहिलो चरणाको संचालनको लागी सम्झौता भएको छ । उक्त सम्झाैतामा बैंकका नायव प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत मोहम्मद रिजवान आलम र एनसिएचएलका प्रमूख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधान हस्ताक्षर गरेका छन् । यस सम्झाैताकाे पहिलो चरणमा बैंकले एनसिएचएलमार्फत रिटेल पेमेन्ट स्वीच अन्तर्गत…