Logo

महिला लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम मौका आज

महिला लघुवित्त वित्तीय संस्थाको ५० प्रतिशत लाभांश सुरक्षित गर्ने बुधबार अन्तिम दिन रहेको छ । लघुवित्तले प्रतावित लाभांश पारित गर्न तथा साधरणसभा प्रयोजनार्थ १६ मंसिरदेखि बुकक्लोज गर्ने भएको छ । यसअनुसार बुधबारसम्म कायम शेयरधनीले लघुवित्तले प्रस्ताव गरेको लाभांश प्राप्त गर्न सक्नेछन् ।  लघुवित्तले २२ मंसिरमा चौथो वार्षिक साधारणसभा आह्वान गरेको छ । सभा बिहान हिमालय दृश्य…