सुर्खेतको वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी हो । वर्सेनि बढ्दो सहरीकरणसँगै पानीको हाहाकार हुन थालेको छ । यहाँ हिउँदको सिजनमा पानीको हाहाकार नै हुन्छ । उपत्यका खानेपानी उपभोक्ता संस्थाका अनुसार हाल २० हजार घरधुरीलाई धारामार्फत खानेपानी वितरण गरिँदै आएको छ । अझै १८ हजारभन्दा बढी घरधुरीलाई खानेपानीका धारा अपुग छन । भेरीको पानी वीरेन्द्रनगर उपत्यकामा ल्याउने भने…