Logo

अर्थ

गुराँस लाइफकाे साधारणसभा १० मंसिरमा



गुराँस लाइफ इन्स्याेरेन्सकाे वार्षिक साधारणसभा तय भएकाे छ । १० मंसिरमा बस्ने साधारणसभाले सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्नेछ । 

सभामा आर्थिक वर्ष २०७५/०७६ को नाफाबाट लगानीकर्तालाई प्रस्ताव गरेको ५.५० प्रतिशत बोनस सेयर  र कर प्रयोजनका लागि ०.२८ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव छ। नियमावली संशोधन गर्ने लगायत एजेन्डा पनि छ । 

सभा तथा लाभांश वितरण प्रयोजनका लागि यस गुराँसले २३ कात्तिकदेखि १० मंसिरसम्म बुक क्लोज गरेको छ । यसअनुसार २२ कात्तिकसम्म नेप्सेमा कायम हेका सेयरधनीले उक्त लाभांश  पाउन सक्नेछन् ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलवार १०:२७   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।