आइएमई जनरल इन्स्युरेन्सले कम्पनीको लागि तोकिएका जिल्लाहरु जिल्लामा क्षति मुल्याङ्कनकर्तालाई तालिम दिएको छ । कम्पनीले बीमा समितिबाट जारी कृषि तथा पशुपन्छी बीमा निर्देशिका, २०७७ बमोजिम कृषि तथा पशुपन्क्षी बीमा क्षति मुल्याङ्कनकर्ताको व्यवस्था गर्न सोलुखुम्बु र ओखलढुङ्गामा तालिम दिएको हो । कात्तिक २८ दखि ३० गतेसम्म संचालन भएको उक्त तालिममा १५ जना व्यक्तिहरुको सहभागिता रहेको थियो…