Logo

कर्पोरेट फोकस

आरम्भ चौतारी र देउराली लघुवित्तले शुरु गरे एकीकृत कारोबार



आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था र देउराली लघुवित्त वित्तीय संस्थाबीच एकीकृत कारोबार शुरु भएको छ । आरम्भ चौतारी लघुवित्तले देउराली लघुवित्तलाई प्राप्ति गरी एकीकृत कारोबार शुरु गरेको हो ।

संस्थाले गत कार्त्तिक ३० गतेदेखि एकीकृत कारोबार शुरु गरेको हो ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार ०९:४२   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।