Logo

राष्ट्र बैंकद्वारा ३ वाणिज्य बैंकमाथि कारवाही, हिमालयन बैंकलाई २ पटक जरिवाना

नेपाल राष्ट्र बैंकले तीन वटा वाणिज्य बैंकलाई कारवाही गरेको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०७७र७८ मा नेपाल राष्ट्र बैंकको निर्देशन अनुरुप अनिवार्य नगद मौज्दातरवैधानिक तरलता अनुपात कायम नगरेको भन्दै राष्ट्र बैंकको सुपरिवेक्षण विभागले कारवाही गरेको हो । विभागले बैंकलाई मात्र नभएर अध्यक्ष, संचालक र प्रमुख मार्यकारी अधिकृतसमेतलाई कारवाही गरेको व्यहोरा सार्वजनिक गरेको छ ।…