Logo

लगानी : विदेशी बढ्दै, स्वदेशी घट्दै

दोस्रो पटक संविधानसभाको निर्वाचनपछि नेपाली कांग्रेसको नेतृत्वमा बनेको स्थिर सरकारका कारण नेपालमा वैदेशिक लगानी ह्वात्तै बढेको छ । नयाँ राजनीतिक समीकरणले राजनीतिक स्थायित्वको संकेत गरेको र खुला तथा उदार अर्थतन्त्रका पक्षपाती दलहरूले जनमत पाएपछि वैदेशिक लगानी आकर्षित भएको अर्थविद्हरूको बुझाइ छ । नेपाल सरकारले वैदेशिक लगानीलाई आकर्षित गर्न हालसालै ‘वैदेशिक लगानी नीति’ पारित गरेको छ…