नेपाल विद्युत प्राधिकरणले पोल प्रयोग गरेर बृद्दि भएको भाडा सम्झौता नगर्ने र भुक्तानी नगर्ने कम्पनीहरूको इन्टरनेटको तार काट्न सुरु गरि सकेको छ । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले आजबाट तार काट्न सुरु गरेको हो । प्राधिकरणले १५ असोजभित्र पोल भाडा तिर्न र भाडा सम्झौता गर्न इन्टरनेट तथा केबुल सेवा प्रदायक संस्थालाई समय दिएको थियो…