Logo

माछापुच्छ्रे बैंकको नाफा २९.३६ प्रतिशतले बृद्धि

माछापुच्छ्रे बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार १ अर्ब ६३ करोड ६ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकको नाफा अघिल्लो आर्थिक वर्षको यसै अवधिको भन्दा २९.३६ प्रतिशत धेरै हो । बैंकले गत वर्षको यसै अवधिमा १ अर्ब २६ करोड रुपियाँ नाफा कमाएको थियो ।  गत आर्थिक वर्षमा बैंकको वितरण योग्य नाफा १ अर्ब…