ग्लोबल आइएमई बैंकको गत आर्थिक बर्ष २०७७/७८ मा खुद नाफा ४१.८७ प्रतिशतले बढाउन सफल भएको छ । बैंकले अघिल्लो आवको तुलनामा गत आवमा यस्तो नाफा करिब एक अर्ब २२ करोड रुपैयाँले बढाएर चार अर्ब १२ करोड ६५ लाख १२ हजार रुपैयाँ आर्जन गर्न सफल भएको छ । यसको नाफा अघिल्लो वर्ष २ अर्ब ९० करोड…