Logo

८ बैंकमा राष्ट्र बैंकको निरीक्षण, सरकारी बैंक समेत कारवाहीमा 

नेपाल राष्ट्र बैंकले ८ वटा वाणिज्य बैंकहरुको स्थलगत निरीक्षण गरेको छ । राष्ट्र बैंकले नेपाल बंगालदेश बैंक, सिद्दार्थ बैंक, प्राइम बैंक, मेगा बैंक, सिभिल बैंक, सिटिजन्स इन्टरनेशनल बैंक, सेन्चुरी कमर्शियल बैंक र ग्लोबल आईएमई बैंकको स्थलगत निरीक्षण गरेको हो । राष्ट्र बैंकले यसरी निरीक्षण गरेका आठवटा बैंक मध्ये ५ वटा बैंक कारवाहीमा परेका छन् ।…