Logo

एन आई सी एशियाको कार्डमा आधारित अनलाईन भुक्तानीे प्रणाली अब साइबरसोर्सले अझै व्यापक बनाउँदै 

एन आई सी एशिया बैंकले नेपालमा पहिलोपटक भि󠅁त्र्याएको कार्डमा आधारित अनलाईन भुक्तानी गेटवे प्रणाली (साइबरसोर्स) लाई गेटवे पेमेन्ट सर्भिस प्रा. लि. नामक फिनटेक कम्पनीले आम व्यवसायीहरूमाझ पु¥याउने भएको छ ।  उक्त कम्पनीले नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली संचालकको सेवा तथा सुविधा गर्ने अनुमति प्राप्त गरेपश्चात् यस बैंकले ल्याएको अन्तर्राष्ट्रिय गेटवे प्रदायक कम्पनी ऋथदभचकयगचअभ क्ष्लअ। को…