स्थापनाकालदेखि नै उच्च मुनाफा र बोनस वितरण गरि आफुलाई समकालिन बैंकहरुमध्ये उत्कृष्ट दर्जामा उभ्याउन सफल एनएमबी बैंकले आगामी फागुन ३० गतेदेखि एक हजार रुपैयाँ अंकित दरको तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न लागेकोे छ । उक्त ऋणपत्र छिटोमा चैत्र ४ गतेभित्र र ढिलोमा चैत्र १४ गतेभित्र खरिद गरिसक्नु पर्नेछ । दश वर्ष अवधिको यस…