नेपाली ब्यबसायिहरुले लामो समयदेखी माग गर्दै आएको इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ सिस्टम (इसिटिएस्) हिजो फागुन ३ गते शुक्रबारबाट लागु भएको छ ।नेपाल फ्रेट फर्वाडर्स एसोसिएसन(नेफा)लगायत नेपाली उधोगी ब्यबसायिहरुको लामो प्रयास पछी नेपाल र भारत सरकारको सहमती र समझदारिमा इसिटिएस सिस्टम कार्यन्वनमा आएको हो । यो सिस्टम लागु भएपछी भारत तथा तेश्रो मुलुकबाट आयात गरिएका उपभोग्य वस्तु…