Logo

ब्रोकर कमिसन घटाउन लगानीकर्ताको माग

लगानीकर्ताले ब्रोकर कमिसन घटाउन माग गरेका छन् । सेयर बजारको दोस्रो कारोबार पूर्ण अनलाइन हुँदा पनि ब्रोकर कमिशन नघटेको भन्दै लगानीकर्ताले कमिशन घटाउन माग गर्न थालेका हुन् । लामो समयदेखि ब्रोकर कमिशन घटाउन माग हुँदै आएको थियो । अहिले पूर्ण अनलाई कारोबार शुरु भएभछि लगानीकर्ताले कमिशन घटाउन जोडपूर्ण पुनः माग गरेका हुन् । लकडाउन अघि…