खल्ती र पिइए एसोसिएनबीच शुल्क भुक्तानी गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार इन्जिनियरिंगको इन्ट्रान्स तयारी गर्ने विद्यार्थीले पिइए एसोसिएसनको शुल्क खल्तीडिजिटल वालेटबाट तिर्न सक्ने भएका छन् । खल्तीका ग्राहकले खल्ती बजारमा रहेको पिइए एसोसिएसनको मेनुमा ट्याप गरेर शुल्क भुक्तानी गर्न सक्नेछन्। यस्तै पिइएको वेवसाइटबाट पनि विद्यार्थीले यो सुविधाको उपयोग गर्न सकिने छ । पिइएका…