Logo

नेपाल राष्ट्र बैंकले ४ अर्ब २३ करोडको ट्रजरी बिल मंगलबार जारी गर्दै

नेपाल राष्ट्र बैंकले ४ अर्ब २३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । सोही ट्रेजरी बिल सोमबार दिउँसा बोलबोल गरेर मंगलबार जारि हुनेछ । राष्ट्र बैंकले ९१ दिन र १ वर्षको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । ९१ दिनका लागि २ अर्ब २३ करोड रुपैयाँको ट्रेजरी जारी गर्न लागेको छ ।…