चालू आर्थिक वर्षको पहिलो महिना व्यापार घाटामा गिरावट आएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको व्यापार घाटामा निरावट आएको छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष व्यापार घाटामा २२.१७ प्रतिशतले घटेको हो । तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको पहिलो महिनामा ८५ अर्व ८० करोड ७९ लाख ८९ हजारको आयात र ९ अर्व ६२…