Logo

नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा अनिनिश्चित समयका लागि सार्ने तयारी

नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभा अनिनिश्चित समयका लागि सर्ने भएको छ ।सरकारले लकडाउन अन्त्य गरे पनि सभा सम्मेलन गर्न रोक लगाएका कारण साउन अन्तिम साताका लागि तय भएको महासंघको साधारणसभा स्थगित गर्ने तयारी भएको छ। यससँगै अब महासंघको साधारणसभा र नेतृत्व हस्तान्तरण कहिले हुन्छ अनिश्चय बढेको छ। ‘सरकारले अन्य क्षेत्र खुला गरे पनि सभा…