Logo

मौद्रिक नीतिलाई नेपाल राष्ट्रिय व्यवसयी महासंघद्धारा स्वागत

नेपाल राष्ट्रिय व्यवसयी महासंघका अध्यक्ष नरेश कटुवालले नेपाल राष्ट्र बैंकले आफुहरुले चाहेको जस्तै मौद्रिक नीति ल्याएको बताएका छन् । उनेले मौद्रिक नीतिलाई स्वागत गर्दै राष्ट्र बैंकलाई धन्यवाद पनि दिएका छन् ।कोरोनाको कारण थलिएको अर्थतन्त्रलाई उकाष्नको लागि केद्रिय बैंकले मौद्रिक नीति मार्फत राम्रो भुँमिका खेलेको उनको भनाइ छ । बैंकले प्रस्तुत गरेको मौद्रिक नीतिमा व्यवसायीहरुले असार…