सुनको भाउ आज पनि घटेको छ । शुक्रबार छापावाला सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले घटेर ९० हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जानकारि दिएको छ । बिहीबार यसको भाउ प्रतितोला ९१ हजार रुपैयाँ थियो । यस्तै, तेजावी सुनको भाउ पनि प्रतितोला ५ सय रुपैयाँले नै घटेर ९० हजार ६५ रुपैयाँमा झरेको…