भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष (२०७६र७७) को एघार महिनामा (साउन देखि जेठसम्म) ४० लाख ७२ हजार ६ सय ९९ पिस मोबाइल सेट भित्रिएको छ । यसका लागि १५ अर्ब ७४ करोड ५४ लाख ८८ हजार रुपैयाँको नेपाली रकम बाहिरिएको छ । लकडाउनकै एक महिनालाई हेर्ने हो भने पनि सो समय लाख भन्दा बढी मोवाइल…