Logo

सुन–चाँदीको मूल्य बढ्यो, कति छ आजको मूल्य ?

नेपाली बजारमा आइतबार सुन–चाँदीको मूल्य बढेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेर ९० हजार ६०० रुपैयाँ पुगेको छ । गत शुक्रबार सुनको मूल्य प्रतितोला ८९ हजार ९ सय रुपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारि दिएको छ । यस्तै, तेजावी सुनको मूल्य पनि प्रतितोला ७ सय रुपैयाँले नै…