विश्वभर तेलको मूल्य बढेको छ । कच्चा तेलको मूल्य २० डलर प्रति ब्यारलभन्दा माथि उक्लिएको छ । तेल उत्पादक देशहरु प्रति दिन १ करोड ब्यारलले उत्पादन घटाउने सहमतिमा पुगेर कार्यान्वयन गर्न थालेपछि मूल्य बढेको हो । योसँगै तेलको मूल्य किर्तिमान प्रति ब्यारल २० डलरभन्दा तल रहेकोमा उक्लिएको छ । अब कम्तिमा दुई महिनासम्म तेल उत्पादक…