कोरोना भाइरसका कारण अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटको प्रभाव नेपाली बजारमा पनि पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटेको छ । २०७६ चैत २९ गते राती १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलमा साविकको विक्री मूल्यमा प्रतिलिटर १० रुपैयाँले घटेको छ । अब काठमाडौ उपत्यकामा पेट्रोल प्रतिलिटर ९६ रुपैयाँ कायम गरेको छ भने…