Logo

जनकपुरमा टाटाको कार मेला शुरु

टाटा मोटर्सको नेपाल स्थित एक मात्र आधिकारिक बितरक सिप्रदी टे«डिङ्ग कोे बर्षेनी देशका बिभिन्न स्थानमा गर्दै आएको कार मेला यस बर्ष यही माघ २ र ३ गते जनकपुरमा सिप्रदी टेडिङ्ग र सिप्रदी टे«डिङ्ग का बिक्रेता गिरिजा अटोमोबाइल्स्को सहकार्यमा आयोजना भएको छ । यस बर्षको कार मेला २०७६-१०-२ गते बिहान ११ बेज देखि साँझ ७ बजे…