Logo

विदेशबाट मजदुरले रेमिट्यान्स पठाउन नै वार्षिक ३८ अर्ब कमिसन

विश्वका विभिन्न मुलुकबाट नेपालमा रेमिट्यान्स पठाउन मात्रै नेपाली कामदारले वर्षको ३८ अर्ब रुपैयाँसम्म खर्चिने गरेका छन् । राष्ट्र बैंकले हालै सार्वजनिक गरेको नेपालमा विप्रेषण आप्रवाहको स्थितिसम्बन्धी प्रतिवेदनले यस्तो देखाएको हो । प्रतिवेदनअनुसार विदेशबाट २ सय अमेरिकी डलर अर्थात् २२ हजार ८ सय रुपैयाँसम्म पठाउँदा औसतमा नेपाली कामदारहरूले ४.३ प्रतिशत कमिसन दिनुपर्छ । त्यस्तै, ५ सय अमेरिकी डलर अर्थात्…