Logo

सुदुरपश्चिम प्रदेशको विकासमा सरकार लागेको छः अर्थमन्त्री खतिवडा

अर्थमन्त्री युवराज खतिवडाले सुदुरपश्चिम प्रदेशको विकासमा आफु लागि परेको बताएका छन् । सुदुरपश्चिम प्रदेशको धनगढी पुगेका अर्थमन्त्री खतिवडाले बिहिबार उद्योग बाणिज्य संघ कैलालीले गरेको भेटघाट कार्यक्रममा सौर्य उर्जा देखी लिएर विकासका अन्य काममा पनि यो प्रदेश नै प्राथमिकतामा पार्ने गरेको बताए । वर्तमान सरकारले मुलुकको आर्थिक क्षेत्रमा लिएका नीतिको सकारात्मक नतिजा विस्तारै देखिने भन्दै उनले…