Logo

पर्यटकिय क्षेत्र दोहन गर्न प्रदेश सरकारकै ४ लाख बजेट

सरकारले बजेट विभिनयोजन गर्दा विकाशको आवश्यकता हेरेर बजेट विनियोजन गर्नुपर्ने हुन्छ । त्यहाँको वस्तु स्थीती वातावरण र जनताको आवश्यकता सरकारको मुख्य विषय हो । यसलाई सरकारले कसरी नियाल्ने भन्ने मुख्य कुरा हो । सुदुपश्चिम प्रदेश सरकारले भने अछाम जिल्लाकै प्रमुखय पर्यटकिय क्षेत्रमा पर्ने बाह्र वण्ड अठार खण्डमा पर्ने गराह ताल दोहन गर्न बजेट विनियोजन गरेको…