सरकारले स्कुल पढ्ने बालबालिकालाई खाजा खर्चका लागि ५ अर्ब रुपैयाँ बजेट छुट्याएको छ । अर्थमन्त्री युवराज खतिवडाले संसदमा बजेट प्रस्तु गर्दै यस्तो जानकारी दिए । यसरी दिइने खाजा खर्च विद्यार्थीका आमामार्फत दिइने अर्थमन्त्री खतिवडाले जानकारी दिए । शिक्षालाई विषेश प्राथमिकताका साथ बजेट बिनियोजन गरिएको अर्थमन्त्रीले बताए । शिक्षाका लागि कूल १ खर्ब ६३ अर्ब ६७…