Logo

आधा दर्जन बैंकले सार्वजनिक गरे नयाँ ब्याजदर, कसको कति ?

आधा दर्जन बाणिज्य बैंकले सोमबारदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंक अफ काठमाण्डुले माघ २१ (आज) बाट लागु हुने गरी ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको निक्षेपको ब्याजदर साढे पाँच प्रतिशत देखि ९.२५ प्रतिशतसम्म रहेको छ । यसले १ वर्ष भन्दा माथिको मुद्दती निक्षेपमा साढे ८ प्रतिशतको ब्याजदर सार्वजनिक…