Logo

म्याग्दी हाईड्रोपावरले आईपीओ निष्कासनको प्रस्ताव संशोधन गर्ने

काठमाडौं । म्याग्दी हाईड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासनको प्रस्ताव संशोधन गर्ने भएको छ । कम्पनीले विशेष साधारण सभामार्फत आईपीओ निष्कासनको प्रस्ताव संशोधन गर्न लागेको हो । जेठ १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले जेठ २९ गते बुटवलमा रहेको महाराजा रिसोर्टमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभाबाट कम्पनीको आईपीओ…