काठमाडौं । घाटा कम गर्न निरन्तर भारी अन्तरले मूल्य बढाउँदै आएको नेपाल आयल निगम लिमिटेड १६ अर्ब ८६ करोड रुपैयाँ संचित नाफामा रहेको अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालयले बुधबार प्रकाशित गरेको ‘सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा, २०८३’ अनुसार आर्थिक वर्ष ०८१–८२ सम्ममा आयल निगम संचित नाफामा रहेको हो । यस आर्थिक वर्षमा मात्रै निगमले…