Logo

४५ सार्वजनिक संस्थानमा सरकारी लगानी झण्डै ८ खर्ब: १६ वटा घाटामा, दुईवटा बन्द

काठमाडौं।  सार्वजनिक संस्थानहरूको समग्र अवस्था अझै मिश्रित देखिएको छ। सरकारले सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन २०८३ अनुसार ४५ संस्थानमध्ये २७ वटा संस्थान मात्र नाफामा देखिएका छन्। जसमध्ये  १६ वटा घाटामा छन् भने दुई संस्थान पूर्ण रूपमा बन्द अवस्थामा रहेका छन्। कमजोर व्यवस्थापन, राजनीतिक हस्तक्षेप र संरचनात्मक समस्याले धेरै संस्थान अझै चुनौतीपूर्ण अवस्थामा रहेको…